– कृष्ण खनाल
मंगलबार बिहान बुटवलको पाल्पारोडमा मोटरर्साईकलको ठक्करबाट एक महिला र्घाईते भएकीछिन भने ठक्कर दिने मोटरर्साईकल चालक फरार भएका छन ।
लू ११ प २६२७ नम्वरको मोटरर्साईकलको ठक्करबाट बुटवल ११ मिलनचौक बस्ने बर्ष२५ कि अनिता भुषाल गम्भिर घाइते भएकी छन ।
घाईते भुषालको हाल लुक्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भईरहेको छ । ठक्कर दिने मोटरसाइकल र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
महिलालाइ ठक्कर दिइ भाग्ने क्रममा मोटरसाइकल चालकले आफ्नो पर्स र एटिएम कार्ड छोडेर भागेको प्रत्यक्षदर्शीहरुले बताएकाछन् ।
कलेजबाट घरर्फकने क्रममा मोटरर्साईकलले ति महिलालाई ठक्कर दिएको बताईएको छ ।