भारतको राजधानी नयाँदिल्लीमा १६ नेपाली बालबालिका अलपत्र

बुटवल । रोजगारी तथा अन्य कामको सिलसिलामा भारतको राजधानी नयाँदिल्ली पुगेका १६ नेपाली बालबालिका अलपत्र परेका छन् ।    पाँच किशोरीसहित ती बालबालिका त्यहाँका सरकारी तथा गैरसरकारी संस्थामा आश्रय लिइरहेका छन् । ती बालबालिकालाई उनीहरूको घरपरिवारको पहिचान नहुँदा नेपाल फर्काउन कठिन भइरहेको बताइएको छ ।


    दिल्लीमा कार्यरत प्रवासी नेपाली मित्र मञ्चले दिएको जानकारीअनुसार अलपत्र अवस्थामा सडकमा भेटिएका ती बालबालिकालाई अल्पकालीन आश्रय दिइएको भएपनि पुनःस्थापनाका लागि परिवारमा लैजान जरुरी छ । तर सानै उमेरमा घर छाडेका कारणले अधिकांशले वास्तविक ठेगाना बताउन सकेका छैनन् भने ठेगाना बताउनेहरुको पनि परिवारसँग सम्पर्क हुन सकेको छैन ।


    अलपत्र परेका किशोरीहरूमा राजाबास

अन्य समाचारहरु