तस्बिरमा यूएईको आबुधाबीमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको तीज बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न

सम्युत्त अरब एमिरेट्स यूएईको राजधानी आबुधाबीमा तीज बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समितिले ईन्डियन सोसियल सेन्टरमा आयोजना गरेको कार्यक्रममा नेपाल बाट गएकी कलाकार सम्झना लामिछाने मगरले आफ्नो प्रस्तुती देखाएकी थीईन । उनैको प्रस्तुती हेर्न त्यहा सयौ दर्शक उपस्थिती थिए।