स्थापनाको तयारीमा रहेको प्रबासी अर्घाखाँची सम्पर्क मंच को तर्फबाट हरितालिका तीजको उपलक्ष्यमा हार्दिक सुभकामना

 नेपाल देखि बाहिर रहने सम्पूर्ण अर्घाखाँची जिल्ला बासि दिदि बहिनि हरुमा प्रबासी अर्घाखाँची सम्पर्क मंच को  तर्फ देखि हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौं साथै हामी सबै दिदी बहिनी तथा दाजु भाई हरु लाई एक आपस मा  मिलेर जिल्लाको विकास मा  काम गर्न आग्रह गर्दछौं

 

बर्ष दिन् मा  आउने जसरी भरिया ले चौतारी  मा भरी बिसएर आरम गरे जस्तै  हाम्रा चेली हरु पनि मेला पात को काम सकेर भित्री मन बाट हस्ने यो तिज को बेला मा  दिश बिदेश मा छरिएर रहेका  सबै लाई हाम्रो नयाँ  संगठित हुदै गरेको