– शालिक आचार्य ओमान
मस्कट रुवी
२९ भाद्र २०६९ – मस्कटको अलमासा हाल हरितालिका तीजको अवसर मन्चमा मुनानेपाल श्रेष्ठको नृत्य तीजी गितकोबोल नेपाललाई सिक्किम जस्तै बनाउँदैछननेताले बिदेश बाट ल्याएको संघियताले मन्चको एक छेउमा दुई नेता बनेका भानीश्वर जैसीतथा बसन्त नेपाल को संघियता बिरोधी प्रस्तुती लाई खचाखच दस्रकले भरीएको हलकाजनसमुदायको सर्मथनले साँच्चीकै ओमानका नेपालीहरु ले संघियता चाहादैन्न भन्ने दर्शाएको थियो तथा सबैले संघियताको बिरोधमा ऐक्यबद्धता जनाएका छन । यसैगरिसृजना ठकुरी कमला खनालर मीना अधिकारीको पुर्वको मेची हाम्रोहो पश्चिम महाकाली नी हाम्रैहो॥हामीनेपाली हाम्रो नेपाल प्रस्तुती ले दर्शकहरु लाई देशभक्तीको रङमा चुरलुम्म डुबाएको थियो तथा माया क्षेत्री सुनीता तामाङ मनिसा गुरुङभगवती भुसाल रमीना के।सी चिना भन्डारी नानु गुरुङ कुल बहादुर लक्ष्ामण हमालसुजन सुब्बा प्रकाश राणा मंगर मोती नेपाली कृष्ण क्षेत्री केशर दहाल लगायतकाकलाकार हरुले उत्कृष्ट प्रस्तुती दिएका थिय ।
हिन्दुनारीहरुको महान् पर्व हरितालिकातीजको अवसरमा ऒमानमा रहेका प्रवासी नेपालीहरुले शुक्रबार एक कार्यक्रमका बिचभब्यताका साथ हरितालिका तीज मनाएका छन् । ओमान नेपाली एकता समाजको आयोजनामाओमानका प्रवासी नेपालीहरुले सामुहिक रुपमा तीज कार्यक्रम सम्पन्न गरेका हुन् । समाजकानिबर्तमान अध्यक्ष शोभाकान्त लामीक्षानेको अध्यक्षता तथा नेपाली समाज यु।ए।ई।sा अध्यक्षएंव संघियता बिरुद्धको राष्ट्रिय अभियानका केन्द्रीय सदस्य कृष्ण ढकालको प्रमख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।सो अवसरमा अतिथीहरु थिय अन्र्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय सदस्यसोभाकान्त लामिछाने साउदी अरब राजदुतावासका ओमानप्रतिनिधी श्री दिपक श्रेष्ठ कतार नेपाली एकता समाजका प्रतिनिधी मान बहादुर बराईली नेपाली समाज ओमानका प्रतिनीधी लीला कोइराला सगरमाथा समुह ओमानकाअध्यक्षसागर अधिकारी गैर आवासीय नेपाली संघ ओमानका अध्यक्षडी।बि।क्षेत्री रक्तिम परिवार ओमानका अध्यक्ष भिमलाल गिरी नेपालमंगर संघ ओमानका सचिव तिलक पुन मंगर पत्रकारहरु अर्घाखाँची टाईमसका शालीकरामआचार्य ऐक्यबद्धता मासिकका किरण मास्के लुम्बीनी टेलिभिजन तथा रेडीयोदेवदाहका भरत प्रधान अर्घाखाँची ओनलाईनका पशुपत्ती जी।सी लगाएतको उपस्थिती रहेकोथियो ।
कार्यक्रम को समुदघाटन् नेपालीसमाज यु।ए।ई। का अध्यक्ष एंव संघियता बिरुद्धको राष्ट्रिय अभियानका केन्द्रिय सदस्य कृष्णढकाल बाट दिप प्रज्वलन गरेर भयको थियो भने अतिथी हरुले मन्चबाट आफ्ना आफ्ना धाराणा ब्यक्त गर्दै प्रवासीहरुनेपाल फर्कनु प्रर्ने विदेशको कमाई नेपाल भित्राउनु पर्ने सानो थोपा बाट ठुलोगाग्री भरीने हरएक नेपाली एकजुट भई अंगाडी बढनु पर्ने कुराहरु प्रष्ट पारेका थिए तथा प्रबासमा रहेर पनि नेपाली लोक संस्कृतीकोसंरक्षण र जर्गेनामा समाजले उल्लेख्य भूमिका खेलेको भन्दै प्रशंसा ब्यक्त गरेका थिए। कार्यक्रममा रोजगारीका शिलशिलामा ओमान आएका प्रवासी नेपालीहरुको उल्लेख्य उपस्थितीरहेको थियो । ओमानको मस्कट स्थित अलमासा हलमा आयोजित कार्यक्रममा नेपालीदिदीबहिनीहरु सामुहिक दर खाने तथा एक आपसमा तीजको शुभकामना आदान प्रदानका लागीउल्लेखय सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी कलाकारहरुले तीज सम्बन्धी रोमााचकारी प्रतिभा प्रस्तुत गरेका थिए ।
सोही अवसरमा ओमान नेपाली एकता समाजको हालैसम्पन्न दोश्रो राष्टिय भेलाबाट नवनिर्बाचित कार्यसमितिको घोषणा पनि गरिएको छ ।जसको अध्यक्षमा शोभाकान्त लामीक्षाने उपाध्यक्षमा शीवलाल गिरी उपाध्यक्ष दीतीय सालीकराम आचार्य महासचिवमा धन बहादुर क्षेत्री सचिवमा छवी किरण बस्नेत सहसचिव भेषकुमारक्रावुी कोषाध्यक्षमा विष्णु अर्याल सहकोषाध्यक्ष सोमे तामाङ र सदस्यहरुमा रिताचौधरी भिमलाल गिरि नमराज आचार्य तुल्सीराम जैसी भानीश्वर जैसी भिम प्रसादभटराई शुभाश चौलागाई सुमन तामाङ टन्क खत्री बैकल्पिक सदस्यहरु म्ाा माया क्षेत्रीइन्द्र शारु मगर तथा सल्लाहकार संजय के।सी। लगायत रहेका छन । कार्यक्रम संयोजक धन बहादुर क्षेत्रीको स्वागतमा सुरुभएको कार्यक्रमको साचालन समाजका सचिव छबिकिरण बस्नेत भरत प्रधान र चिना भण्डारीलेसंयुक्त रुपमा गरेका थिय । ओमान नेपालीएकता समाजको दोस्रो राष्ट्रिय भेला द्धोरा पारीत आगामी ६ बँुदे कार्ययोजना सार्वजनीकगरेकोछ जो यस प्रकार रहेको छ ।
१। ओमानमाजतीसक्दो छिटो नेपाली कुटनितीक नियोग स्थापनाको लागी ओमान स्थीत अन्य नेपाली संघसंस्थाहरु संग सहकार्य गर्दै जोडदार आवाज उठाउने ।
२। मेनपावर को ब्यबस्था खारेज गरी बैदेशीक रोजगार मा जाने कामदार लाईनेपाल सरकार श्रम मन्त्रालय मार्पुत पठाउनेब्यबस्था गर्न नेपाल सरकार सामु ब्यापक दवाब सृजना गर्ने ।
३। बैदेशीक रोजगार का लागिओमान आँउने नेपाली कामदार हरु संग नेपालका मेनपावरहरु र यहाँका स्थानीय मानव तस्करहरु बाट हुने गरेको ब्यापक ठगीलाई ध्यानमा राखी दुतावास संग समनव्य गर्दैयस्ता मानव तस्करबाट हुने ठगीको ब्यापकभन्डाफोर गर्दै कार्वाही प्रक्रीया अगाडी बढाउन प्रयत्न गर्ने । जसको लागी ओमान स्थीतसम्पुर्ण नेपाली मजदुर हरुको सहयोग र समर्थनको आशा गर्दछौं ।
४। कुनै पनि नेपाली मुलको विदेशी नागरीक लाई दोहोरो नागरीकता को मागपश्चीमेली मुलुक मा रहेका नेपाली मुलका बिदेशी नागरीक हरुले गरीरहेको हुँदा त्यसले नेपाली राष्ट्रियता लाई गम्भीर असर गर्नेभएकोले कुनै पनी बिदेशी नागरीक लाई नेपाली नागरीकता दिने कुराको ब्यापक बिरॊेधगर्ने ।
५। ओमान मा रहेका नेपाली युवायुवतीहरु को वौद्धीक बिकासका लागी नेपालीपुस्तक तथा पत्रपत्रीका उपल्ाव्ध गराई अध्यान प्रती जागरुक गराउने ।
६। नेपाल लाई संघियता मा त्यो पनी जातीय संघियता मा लगेर देश लाइ जातीयद्धन्दमा फसाउने प्रयास नेपालका ठुला राजनैतीक दल हरुले गरेको हँुदा त्यसको व्यापकविरोध गर्ने र प्रवास बाटै भए पनि राष्ट्र र राष्ट्रियता प्रती आस्थावान सम्पुर्ण नेपालीदाजुभाई दिदीबहिनीहरु लाई संगठीत गरीराष्ट्र र राष्ट्रियता को पक्षमा र ब्ािखन्डनवाद को बिरुद्ध ब्यापक आवाज उठाउने ।
हरीतालीका तीज २०६९को शुभकामना वुार्य ुमको मीडीयापाटन्र अर्घाखाँची टाईम्स तथा ऐक्यबद्धता मासीक रहेका थिय तथा प्रायोजक हरु थिय ओमान युएई एक्सचेाज गल्फ ऐयरफोटोसप कोकाकोलार एभ्रेष्ट क्याफे मस्कट ।
हरीतालीका तीज २०६९को सामुहिक रमाईलो वुार्य ाुममा आउने भनिएका यु।ए।ई का रक्त्तीम कलाकारहरु लाई विजा नमीलेतापनी ओमान स्थीत कलाकार हरु ले कार्यœाुम सफल पारेको आयोजकले जनाएको छ । अन्तराष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष मान बहादुर थापाको बिषेस उपस्थिती रहने भनियको थियो तर मान बहादुर थापा लाई अचानक नेपालफर्कनु परेको ले नेपाली समाज यु।ए।ई। का अध्यक्ष एंवसंघियता बिरुद्धको राष्ट्रिय अभियानका केन्द्रिय सदस्य कृष्ण ढकालको उपस्थिती भएको जानकारीओमान नेपाली एकता समाज द्धारा गराईयको थियो ।