प्हिलो पटक वक्स अफिस अर्वाड २०१२ युएईमा

– निमेष गिरी

 
युएई – नेपाली चलचित्रको प्रर्दशनी विश्वमा छरिएर रहेका नेपालीमाझ हुने क्रमसंगै अव नेपाली चलचित्रका अर्वाड समारोह पनि हुने श्रृखला शुचारु भएको छ । बक्स अफिस फिल्मी क्लब नेपाल र सनहिल्स सिनेमाको प्रोडक्शनको संयुक्त आयोजनामा पहिलो पटक युएईम्ाा बक्स अफिस फिल्म अर्वाड २०६९ बर दुवईको गोल्डेन सिनेमामा १२ अक्टुवर २०१२ दिउसो सम्पन्न हुन गईरहेको जानकारी सनहिल्सका सुर्य अधिकारीले जानकारी दिएका छन् ।

 

उक्त कार्यक्रममा नेपालका ख्यतिप्रप्त कलाकार राजेश हमाल भुवन के।सि। सुमन िसंह रेखा थापा करिष्मा मान्नधर दिपाश्री निरौला दिपक गिरी दिपक लिम्वु राजेश पायल राई लगायतका करिव २५ भन्दा वढि कलाकारहरुको उपस्थिती रहेने कुरा सनहिल्सका सुमन खाँडले व्यक्त गरे । सो कार्यक्रममा नेपाली चलचित्रका करिव ३९ विधामा अर्वाड प्रदान गरीने छ ।


करिव तिन दर्जन कलाकारको आगमन हुने उक्त कार्यक्रम नेपालदेखी वाहिर पहिलो पटक सम्पन्न हुन लागेको हो ।  यस कार्यक्रमको सफलता र असफलताले नै नेपाली चलचित्र उद्मोगलाई विदेशी भुमिमा उर्वर्शिलताको विज अंकुराउने हुदाँ युएईमा रहेका आम नेपालीहरुलाई वृहत रुपमा उपस्थितीका लागी आग्रह गरेका छन आयोजक समितिले ।