मुसलधारे बर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको हर्कटे कोल्बुङ सडक खण्डमा गएराती गएको पहिरोले दुईवटा गाडि पुरेको छ । पहिरोले तीनवटा बगाएको छ । गाडी बनाउँदा ९ जना वेपत्ता रहेका छन् । वेपत्ता हुनेमा एकै परिवारका सात जना रहेका छन् । अहिले सम्म पाँच जनाको शव फेला परेपनि पहिचान भइसकेको छैन । वेपत्ता हुनेमा पाँचजना भारतीय नागरीक र ९ जना नेपाली यात्रु रहेको प्रहरीले जनाएको छ । कोल्बुङ १ मा पर्ने चिसापानीमा गएको पहिरोमा परी को १ च २६१९ र को १ च १६ १३ नम्बरको पिकअप पुरीएको छ । त्यस्तै मे १ च ११ ९६ नम्बरको पिकअप, मे १ ख ११ ९६ नम्बरको ट्रक र नम्बर खुल्न नसकेको एक



