यूएइमा सर्वदा वाङ्मय प्रतिस्ठानले लक्ष्मी जयन्ती मनाउने


उत्तम अधिकारी
 

आबुधाबीयुएइ , नोभेम्बर २०१२नेपाल् बाहिर रहेर पनि कयौं सिर्जन्शिल नेपाली युवा साहित्यकारहरूले आफ्नो सिर्जना मार्फत नेपाली साहित्यिक क्षेत्रलाई कुनै कुनै रुपमा योगदान पुर्याइरहेका छन् प्रवासमा बिभिन्न साहित्यिक संस्था मार्फत धेरै नेपालीहरूले आफ्नो साहित्यिक कलाहरू प्रस्तुत गरिसकेका छन्

 

युएइ प्रवासमा नेपाली साहित्यिक क्षेत्रलाई थप् टेवा पुर्याउने उद्देस्यका साथ् स्थापित सर्वदा वाङ्मय प्रतिस्ठान युएइ  त्यस्तै साहित्यिक संस्था हो जसले यहाँ कार्यरत प्रवासी नेपाली साहित्यकारहरूलाई एकत्रित गरि उनिहरुको सिर्जनालाई जिवीत राख्न बिभिन्न साहित्यिक कार्यक्रमहरूको आयोजना निरन्तर रुपमा गर्दै आइरहेको

 

यहि शिलशिलालाई निरन्तरता दिदै प्रतिस्ठानले महाकवी लक्ष्मी प्रसाद देवकोटाको जन्म अवशर पारी यहि १६ नोभेम्बर २०१२ शुक्रबारका दिन आबुधाबीको केरला सोसियल सेन्टरमा साँझ :०० बजे बाट चर्चित स्थानिय कलाकारहरुलाई समेटी बिबिध मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम् तथा कवी,साहित्यकारहरू बाट कवितागजल बाचन सहितलक्ष्मी जयन्ती”   मनाउन गई रहेको  


 


  प्रवासमा नेपाली साहित्य संस्क्रितीको जगेर्ना बिकासका लागि सबै प्रवासी नेपालीहरूले आफ्नो ठाउँ बाट सक्रिय हुनु जरुरी रहेको कुरा उल्लेख गर्दै प्रतिस्ठानका उपाध्यक्ष दिपक खड्का महासचिब दीपराज नेयोङ्हाङले युएइमा नेपाली समुदायका लागि क्रियाशिल बिभिन्न नेपाली संघ संस्थाहरू संगठन प्रमुख तथा आबद्द सदस्यहरू,समजसेवीहरू लगायत यहाँ कार्यरत सम्पुर्ण कला, साहित्यप्रेमी नेपालीहरूलाई कार्यक्रममा उपस्थितीको लागि संयुक्त रुपमा अनुरोध् गर्नु भएको  

 

प्रतिस्ठानले बिगत बर्ष देखि महाकवी लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तीको अबसरमा निरन्तर् रुपमा यस्तै भब्य &amp