काठमाडौ – विगतका तिहारको तुलनामा यस पटक काठमाडौँमा पटाका निकै कम पड्किएको छ ।
राजधानीमा यस पटक विगतको तुलनामा नब्बे प्रतिशतभन्दा कम पटाका पड्किएको महानगरीय प्रहरी परिसर हनुमानढोकाका वरिष्ठ प्रहरी उपरीक्षक जयबहादुर चन्दले बताए ।
उनले भने,