कैलालीको भजनीमा हतियारसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । आज बिहान ५ बजे इलाका प्रहरी कार्यालय भजनीको टोलीले एक थान कटुवा पेस्तोल, एक थान भरुवा बन्दुक, एक राउन्ड गोली र एक खोकासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत लखीमपुर खिरीका ३० वर्षीय बुदा मुनसुरी, सिङ्हीका २२ वर्षीय सुरज लोनिया र १८ वर्षीय राजनकुमार ठाकुर रहेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक पदमबहादुर बिष्टले बताउनुभयो ।
कैलालीको खैलाड