दुबइमा मृत्‍युदन्डको सजाय सुनाइेका अमर बमको रिहाईको मागमा वृचचित्र

विगत दश वर्षदेखी दुबई जेलमा मृत्‍युदण्डको सजाए भोग्दै आएका दार्चुला धारीका अमर बहादुर बमको रिहाईको लागि एकताका नेपालका गाउँदेखी शहर हुँदै अन्तर्राष्ट्रिय रुपमा निकै चर्को बहस भए पनि सरकार तथा सरोकारवालाहरुले अहिले भने चासो नै नदिए पछि फेरी यो मुद्दा सेलाएको छ ।
 
यसरी सरकारले चासो नै नदिने भए पछि म नेपाली नागरिक हो या हैन भन्ने बोध विदेशमा बसेका नेपालीहरुलाई हुन थालिसकेको छ ।


यसै सम्बन्धी भर्खरै मात्रै एउटा वृतचित्र निर्माण गरिएको छ । ‘सरकार मलाई बच्चाउ । वृत चित्रको निर्माण निर्देशन राजेन्द्र कुँवरले गरेका हुन भने निर्माता नरेन्द्र बम रहेका छन् । शंकर चैसेरको छायांकन रहेको यस फिल्मले नेपालको गरिबी अशिक्षा र बेरोजगारीका कारण युवा पुस्ता वैदेशिक रोजगारिको लागि खाडी मुलुक लगायत बिदेशमा बस्दा अनाहकमा फसेको कुरा छर्लङ पारेको छ ।


को हुन अमर बहादुर बम ? किन दिल्ली हुँदै दुबई गए र उनको घरको स्थिती कस्तो छ । उनका आफन्तहरुको अवस्था कस्तो छ र घर परिवारका सदस्यहरु कसरी दिन बिताइराखेका छन ? सरकारले कुनै पहल गर्‍यो कि गरेन ? दुबईस्थित जेलमा उनको स्थिति कस्तो छ लगायत सरकार प्रमुखहरुसँग अमरका बुवा र श्रीमतीलाई भेट्दा मिठा