विद्यालय शान्ति क्षेत्र घोषणा कागजमै सिमित

-कृष्ण खनाल 
नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको भएपनि रुपन्देही जिल्लामा कार्यान्वयनको हुन सकेको छैन । नेपाल सरकारको मन्त्रिपरिषदीय निर्ण्र्ाााट वि.स.२०६८ साल जेठ ११ गते विद्यालयालाई हिंसा मुक्त क्षेत्र बनाउनु पर्ने  भन्दै  विद्यालय शान्ति क्षेत्र घोषणा गरेको थियो । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरको करिव एक बर्षभन्दा बढि समय भईसकपनि अहिले सम्म रुपन्देही जिल्लामा कुनैपनि विद्यालय शान्ति क्षेत्र घोषणा हुन सकेको छैन । 
कुनै कुनै विद्यालयहरुले आफ्नै स्तरबाट यसको अभ्यास भए पनि आधिकारीक रुपमा कुनै पनि विद्यालय शान्ति क्षेत्र घोषणा हुन सकेको छैन । यसरी सरकारले घोषणा गरेको बर्षदन भन्दा बढि भए पनि कार्यान्वयन नभएको प्रति विद्यालय शान्ति क्षेत्र अभिलम्ब घोष्णा  तथा कार्यान्वयन गर्नु पर्ने बताइएको छ । यसको लागि सम्पूर्ण राजनीतिक दल तथा सम्बन्धीत सरोकारबाला निकायहरु गम्भिरभएर लाग्नु पर्ने समेत बताइएको छ । 
 
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजना र सेभ द चिल्डे्रनको सहयोग सोमबार बुटवलमा भएको भएकोँविद्यालय शान्ति क्षेत्र घोषणा तथा कार्यान्वयन तथा चुनौतीहरु

अन्य समाचारहरु