पर्वत-रुपन्देही सेवा समाज श्रपन्देही क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटि गठन

– कृष्ण खनाल 
पर्वत-रुपन्देही सेवा समाज श्रपन्देही  क्षेत्र नम्बर १ को क्षेत्रीय भेला शनिवार सम्पन्न भएको छ । 
समाजका जिल्ला अध्यक्ष कृष्णप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा भएको भेलाबाट क्षेत्रीय कमिटि  समेत गठन गरिएको छ । 
समितिको अध्यक्षमा चक्रपाणि तिवारी-केरवानी), उपाध्यक्षमा कृष्ण भुषाल, सचिवमा विष्णु बराल, कोषाध्यक्षमा चक्रपाणि तिवारी -देवदह) रहेका छन । 
सदस्यहरुमा कर्ण प्रशाद पन्त, विष्णु प्रसाद शर्मा, लाल बहादुर ठकुरी रहेका छन । तारा प्रसाद पराजुलीको अध्यक्षतामा भएको भेलाले सल्लाहकारहरु नमराज पुरी, रुद्र प्रसाद पराजुली, दण्डपाणि भट्र्राई, नारायण  गौतम रहेका छन । 
भेलामा चक्रपाणी तिवारी, बाबुराम अधिकारी, नवराज कु

अन्य समाचारहरु