द्वन्द्व तालिम संम्पन

– गणेश खनाल
अर्घाखाँची । तीन जिल्लाका पत्रकारहरुको लागि द्वन्द्व संवेदनशिल पत्रकारिता तालिम दिइएको छ । पाल्पा, गुल्मी र अर्घाखाँचीका गरी ३० जना पत्रकारहरुलाई तालिम दिइएको हो । 
नेपाल पत्रकार महासंघ,महासंघ पाल्पा शाखाको आयोजनामा द युरोपियन युनियन, इक्वल एक्सेस, इन्टरनेश्नल अलर्टको सहयोगमा तीन दिन तालिम दिइएको हो । 
तालिममा द्वन्द्वका समाचार र सम्वेदनशीलता कसरी अपनाउने भन्ने विषयमा जानकारी दिइएको हो । 

अन्य समाचारहरु