कालिकोट । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको दाहा गाविसस्थित बिहानी खोलामा आज ट्याक्टर दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक काभ्रे जिल्लाका मिलन राई र सहचालक मोरङका रवि तिमिल्सेना छन् ।
राजमार्ग कालोपत्रेका लागि बालुवा बोकेर जाँदै गरेको ट्याक्टर सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।
– RSS