बाल्टिमोर एसोसिएसन अफ नेपलिज (बाना)को निर्वाचन, उमेद्वारहरु बिच आरोप प्रत्यारोप

– अशोक शर्मा
मेरिल्यान्ड संवाददाता । बाल्टिमोर एसोसिएसन अफ नेपलिज (बाना)को २०१३ मार्च २४ कादिन साधारण सभा तथा नयाँ कार्यसमितिका निम्ति निर्वाचन हुने भएको छ । 
अमेरिकाको बाल्टिमोरमा छरिएर रहेका नेपालीहरुको सामाजिक संस्था बानाको निर्वाचनमा अध्यक्षका प्रत्यासी छन्