अतिक्रमित जग्गा नाप्दा अवरोध गरेपपछि काम स्थगीत

अतक्रिमण भएको सार्वजनिक जग्गा नापजाँच गर्ने क्रममा अवरोध सिर्जना भएपछि गल्मीको सदरमुकाम तम्घासमा अतिक्रमित जग्गा नापजाँच स्थगित भएको छ । 
तम्घास नगरविकाश समितीले दोश्रो चरणमा नक्साङ्कन कार्य गरीरहेको बेला तम्घास वार्ड नं ४ मा रहेको नन्दराम भुसालको घरजग्गा नक्साङ्कन गर्ने क्रममा अवरोध सिर्जना भएपछि अनिश्चितकालको लागी स्थगित गरीएको समितीले जनाएको छ । भुसालले अतिक्रमण गेरेको सावजनिक जग्गामा मार्किङ्ग गर्ने क्रममा विबाद गरी अवरोध गरेपछि स्थगित गरीएको समितीका अध्यक्ष गिरीराज पाण्डेले बताउनुभयो । 
स्थगीत गरीएको निर्र्णयमा नेकपा एमाले तम्घास गाउ कमिटीका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, नेपाली काँग्रेका प्रतिनिधी प्रकाश भलामी, मालपोत कार्यालयका प्रतिनिधी लक्ष्मण पाण्डे, नेकपा माओवादीका हरी प्रसाद भुसाल, जिल्ला बन कार्यालयका सहायक बन अधिकृत कर्ण बहादुर् पाण्डे लगायतले हस्ताक्षर गरेका छन् । भुुसासलले अतिक्रमण गरेको सार्र्वजनिक जग्गामा चिनो लगाउने क्रममा विबाद चर्र्काए

अन्य समाचारहरु