बाबु रोका मगर
न्यु दिल्ली
नेपाली सांस्कृतिक कार्यक्रम परिवार(भारत) गूडगाव हरियाणा ले १४ अप्रेल २०१३ आइत वार को दिन भब्य कार्यक्रम को आयोजना गरेको छ |
नेपाली कला र संस्कृति जोगाइ राख्ने मुख्य उद्देश्य बोकेर यो कार्यक्रम राखेको आयोजक समिती ले बताउनु भएको छ |
नेपाल बाट पनि ख्याती प्राप्त कलाकार मिनु गैरे,अर्जुन कौशल लगायत नबिन मगर,झलक सारु ,धन सारु को उपस्थिती हुने भएको छ | साथ मा मैजिक शो पनि हुने छ |
भारतको बिभिन्न ठाउँ मा कार्यरत सम्पूर्ण नेपाली दाजु,भाइ,दिदि,बहिनी तथा बुवा आमा हरुलाइ यो कार्यक्रम मा उपस्थित भई कार्यक्रम सफल पारीदिनुहुन अनुरोध गर्नु भएको छ | कार्यक्रम मा प्रबेश शुल्क मात्र १०० रुपैया लाग्ने छ | सिघ्र संपर्क राख्नु होला |
सम्पर्क को लागि
1- Mohan Thapa 09910132046
2- Hari Daangi 09818114105
3- Rajesh Koirala 09958961411
4- Tek Bahadur K.C. 09818538156