गीता मणि पाण्डे यु ए ई
शुक्रवार स्याङ्जा सहयोग समाज यु ए ई ले भूपति न्यौपाने को सभापति मा बसेको बैठकले आउने July 5th तारिकका दिन अधिवेशन गर्ने निर्णय गरेको छ।
स्याङ्जा सहयोग समाज यु ए ई ले स्याङ्जालिहरु लाइ गोल बन्द गर्ने हेतुले २०११/०७/०६ मा समाजको स्थापना गरेको थियो जसले आजसम्म सम्पूर्ण स्याङ्जालिहरु लाइ गोल बन्द गर्दै यु ए ई मा रहेका सम्पूर्ण क्षेत्रहरु मा छेत्रीय कमेटी गठन गर्दै नेपाली हरुको भाषा सस्कृति झल्कने खालका कार्यक्रम लगाएत पिकनिक कार्यक्रम आयोजना गर्दै यु ए ईमा दुख पिडामा परेका नेपाली दाजु भाई दिदि बहिनि हरुलाई सहयोग का साथ नेपालमा पिछडिएका शिक्षा हरुबाट बन्चित भएका बालबालिका हरुलाई सहयोग गर्दै आएको छ २ बर्षे कार्यकालमा सम्पूर्ण संघ सस्थाहरु संग हातेमालो गर्दै काम गर्दै आएको र आउने दिनहरुमा अझै प्रगाढ जनाउदै जाने कुरामा जोड दिएको र सक्षम व्यक्तिहरु लाइ आबद्ध गराउदै जाने हेतुले जुलाई ५ तारिकका दिन अधिबेसन गर्ने निर्णय गरेको छ।
जसले स्यांग्जा मा जन्म भएर यु ए ई मा काम को सिलसिलामा आउनु भएका नेपाली दाजु भाइ दिदि बहिनीहरु लाइ एस सस्थामा आबद्ध भइ अझ जुझारु ससक्त बनाउन सम्पूर्ण स्यांग्जालि हरुको सहयोग को आशा गर्दै एस सस्थामा आबद्ध भइ कार्यक्रममा उपस्थित भएर सहयोग र सदभाब जनाई दिनु हुन् यो समाज सबैमा अनुरोध गर्दछ