वारा । बाराको कलैयामा चट्याङ लागेर आज तीन बालिकाहरुको ज्यान गएको छ ।
शौच गर्न घरबाहिर निस्किएको बेला परेको चट्याङले उनीहरुको ज्यान गएको हो । उनीहरु बास घारीमा शौच गर्दै गर्दा ज्यान गएको हो ।
मृत्यु हुनेमा १२ बर्षकी सोनियाकुमारी मण्डल, १० बर्षकी सबियानी नेसा र ८ बर्षकी नुरजहा नेसा छन् ।
RSS