कृष्ण खनाल
बुटवल । मदिरा व्यबसायी संघ रुपन्देहीले अनिश्चित कालका लागि मदिरा बिक्रि वितरण नगर्ने निर्णय गरेको छ ।
संघको शनिबार बुटवलमा बसेको बैठकले संघ सहित महासंघले उठाएका मागहरु सुनुवाई नगरेको भन्दै यस्तो निर्णय गरिएको महासचिव सुलोचन ढकालले जानकारी दिए ।
सरकारले आर्थिक वर्ष २०७०