– कृष्ण खनाल
बुटवल । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलमा सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक शुशिल कुमार यादवलाई आइतबार रुपन्देही उद्योग संघले एक कार्यक्रमका बीच स्वागत गरेको छ । प्रहरी उपरीक्षक शुशिल कुमार यादवको नेतृत्वले यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा थप सुधार आउने अपेक्षा लिएको रुपन्देही उद्योग संघका अध्यक्ष तेज कुमार पाठकले बताउनु भएको छ । अध्यक्ष पाठकले एवं कार्यक्रमका बीच संघ स्थापनाको उद्देश्य र गतिविधिबारे जानकारी गराउ