दुबइमा एकै हप्ता दुई नेपाली को मृत्‍यु/लमजुंगका २ जना ले विदेश मा एकै हप्ता ज्यान गुमाए

उमाकान्त पाण्डे गाउले / युएई 
दुबइ नेपालीका लागि राम्रो गन्तब्य बनेको तथ्याक्क सार्वजनिक भए पनि गत हप्ता २ नेपालीले ज्यान गुमाएका छन । सारजाहको टेष्टि एंड शोप सुपर मार्केटमा कार्यरत राकुवा गाबिस- ५ नवलपरासीका गमीलाल सारु मगरको गत बिहीवार मृत्‍यु भएको छ । २२ महिना अघि दुबई आएका मगरको हृदयघात बाट मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । 
ड्युटी सक्काएर राती १२ बजे सुतेका उनी बिहान ड्युटी नउठे पछी उठाउन नाताले साला पर्ने हेमलाल मरसांगी मगरले उठाउन खोज्दा उनी मृत् अवस्थामा थिए । सधैं हसिलो र मिलनसाल गमिलाल बिहीवार राती राम्रो सँग खाना खाइ सुतेका थिए ।
यस् मुद्दामा नजिक बाट काम गरिरहेका जनप्रगती शिल मन्च यूएईका प्रतिनिधि ॠषिराम पाठकले प्रवासी अन्लाईन सँग