कृष्ण खनाल
भैरहवा,२१ मंसिर । स्थानीय बजारमा खरिद गरौ स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौ, स्वाभिमानी नेपालीको पहिचान बनाऔ भन्ने नाराका साथ आजदेखि भैरहवामा तेस्रो राष्ट्रिय औद्योगीक व्यपार मेला, कृषि तथा पर्यटन महोत्सव शुरु भएको छ । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन रुपन्देहीको आयोजनामा संचालित मेलाको उद्घाटन अघि आज बिहान भैरहवामा वृहत जनचेतना