२६ जनवरी २०१४ भारतको दिल्लीमा भब्य नेपाली सांस्कृतिक महोत्सव

बाबु रोका मगर 
(दिल्ली, हरियाणा) 
 कला ,साहित्य र संस्कृतीको  बिकाश गरौ नेपाल-भारत बिचको मैत्रीपूर्ण सम्बन्ध कायम राखौ भन्ने मूल उद्देश्यका साथ हुन गईरहेको नेपाल- भारत सांस्कृतिक महोत्सव २०१४ अहिले अत्यन्त चासोको बिषय बनेको छ । 
नेपाली कला, भाषा, सँस्कृती को बिकास अनी जगेर्ना गर्दै नेपाली हरुको माझमा एकता र भाईचारा को सद्भभावना बढाऔ भन्ने उदेश्य राख्दै यस लुम्बिनी गौतम बुद्द चेरिटेबल ट्रस्ट का अध्यक्ष श्री दिपक जि.सी.ले भन्नु भएको छ | यो कार्यक्रम एतिहासीक नेपाल भारत संस्कृती आदान प्रदान समारोह हुन गईरहेको कुरा अबगत गराउदै उक्त कार्यक्रम सफल बनाउन को लागी आदर्णीय प्रवासी सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाइ तथा दिदिबहिनी हरुलाई समय मा नै सहभागी भईदिनुहुन हार्दिक अनुरोध अपिल गर्नु भएको छ |  
कार्यक्रम लाई रोचक बनाउन को लागि नेपाल बाट आउनुहुने छ नेपाली ख्याती प्राप्त लोक-दोहरी गाएक-गायिका टिका पुन मगर र कुलेन्द्र बि.के को जोडदार प्रस्तुती र स्थानिय कलाकारहरुको दमदार डान्स(नाच)हेर्ने मौका न गुमाउनु होला | 
 
संपर्क (दिल्ली )
दिपक जि.सी  + 91 8800562867
गूड्गाव शाखा 
बाबु रोका मगर  + 91 8130294625, 9871485836
कार्यक्रम स्थान 
मेन पार्क गोबिन्द पुरी ,कालकाजी, गली न.1 को अगाडि 
मेट्रो स्टेशन नजिकै गोबिन्द पुरी, न्यु दिल्ली 110019
समय 11:30 AM