एसएलसी परीक्षाको तेस्रो दिन रौतहटमा ३२ जना बिद्यार्थीलाई निष्कासन

रौतहट, चैत्र ९ । एसएलसी परीक्षाको तेस्रो दिन आज रौतहटमा ३२ जना बिद्यार्थीलाई निष्कासन गरिएको छ । 

रौतहटको जुद्ध उच्च माध्यमिक बिद्यालय परिक्षाकेन्द्रबाट ५ जना, बालमंन्दिरबाट १ जना, श्री उच्च माध्यमिक बिद्यालय झुन्खुनवाबाट १२ जना, खेसरैया उच्च माविबाट ८ जना, श्री सरस्वती उच्च मावि मलाहीबाट २ जना, र श्री उच्च मावि गरुडाबैरियाबाट ४ जना परिक्षार्थीलाई चिट चोरेको भन्दै निष्कासन गरिएको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ । IMAGECHANNELS

अन्य समाचारहरु