पूर्वपश्चिम राजमार्गको चौराहा खण्ड नजिक दुर्घटना हुँदा २ जनाको मृत्यु, चार घाइते

कञ्चनपुर, चैत्र २३ – पूर्वपश्चिम राजमार्गको चौराहा खण्ड नजिक दुर्घटना हुँदा २ जनाको मृत्यु हुनाका साथै चार घाइते भएका छन् ।

 म१प ५९१७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धनसिंह गिरी र साइकल यात्री अर्जुन चौधरीको मृत्यु भएको हो ।
EKANTIPUR
२०७० चैत्र २३

अन्य समाचारहरु