पाँच वर्षसम्मका देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

काठमाडौं, वैशाख ६ । पाँच वर्षसम्मका देशभरका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ । वैशाख ६ र ७ गते ६ महिनादेखिका पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस अभियान अन्तर्गत करिब २४ लाख बालबालिकालाई भिटामिन ए र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका करिब २२ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ ।
देशका सबै नगरपालिक र गाउँ विकास समितिका हरेक वडामा तोकिएको केन्द्रमा स्थानीय महिला स्वास्थ्य स्वयम सेविकाले बालबालिकालाई भिटामिन

अन्य समाचारहरु