एनआरएन अमेरिकाको अध्यक्षमा कानुन व्यावसायी खगेन्द्र क्षेत्री निर्वाचित भएका छन्। आईतबार अपरान्ह् सम्पन्न एनआरएन, अमेरिकाको अन्तिम मतगणनामा क्षेत्रीले १ हजार ९ सय अठार मत प्राप्त गरेका थिए। यसैगरी अध्यक्ष पदका अर्का दुई उम्मेद्वार शिव कुमार राई र बिष्णु द्यौरालीले क्रमसः ८ सय आठ र १ सय छत्तिस मत प्राप्त गरेका थिए।
यसैगरी बरिष्ठ उपाध्यक्ष पदमा लोक तिवारीले निर्वाचित भएकाछन् भने उपाध्यक्ष पदमा श्री पराजुली र बनिता कतिला निर्वाचित भएका छन्। यता महासचिव पदमा कृष्ण पोख्रेल निर्वाचित भएकाछन् भने कोषाध्यक्षमा बेदराज बस्नेत विजयी भएका छन्।
निर्वाचनमा दीलबहादुर श्रेष्ठ र सञ्जिब श्रेष्ठ क्रमसः सह