स्वास्थ्य मन्त्री अधिकारीले गरे बिहे

– एकराज गिरी , नेकपा एमालेको महाधिवेशनको चटारो चलिरहेका बेला एमालेकै बाहलवाला मन्त्रीलाई भने मंगलवार आफनै विवाहको चटारो थियो। केपी ओली पक्षका हस्तीका रुपमा चिनिएका कास्कीका खगराज अधिकारीले पार्टीको नयाँ नेतृत्व चयनसँगेै विवाह पनि गरेका हुन् ।
नेकपा एमालेका नेता एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री अधिकारीले पहिली श्रीमती इन्द्रकला बरालसँग सम्वन्ध विच्छेद गरेको एक वर्ष नहुँदै अर्को विवाह गरेका हुन् । अधिकारीले मंगलबार ४० वर्षीय रमा पाण्डेलाई आफ्नो जीवनसंगिनीको रुपमा ललितपुरको पुल्चोकस्थित मन्त्री निवास भित्राएका छन् । पाण्डे अविवाहित थिइन । असार १८ गते पाण्डेसँग

अन्य समाचारहरु