आफ्नो तीज गीत बारे विवाद भएपछि गायक पशुपति शर्माले आफ्नो नयाँ गीत रोकेका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै गीत नबजाउन संचारमाध्यमहरुसगं आग्रह गरेका छन् । ‘हामी नेपाली हौं’ भन्ने बोलको गीतमा विभिन्न दलित अधिकारकर्मीले आपत्ती जनाएपछि उनले सद्भाव कायम राख्न यस्तो निर्णय गरेका हुन् ।
उनले कसैको मर्म र भावना विपरीत पुग्न गएको ठेसप्रति क्षमा मागेका छन् ।
हेर्नुहोस् विज्ञप्ति जस्ताको तस्तै