डिला रेग्मी
यू.ए.र्इ दुबर्इ /अक्टाेबर २४ शनिबार – नेपाली एकतासमाज यू.ए. र्इ ले तिहारकाे शुभअबसरमा प्रगतिशिल देउसीभैलाे सम्पन्न गरेकाेछ । समाजका काार्यबहाक अध्यक्ष चिरण के.सी काे संयाेजत्वमा बिहिबार साँझ लक्ष्मीपुजाकाे दिन बरदुबर्इमा राेजगारी तथा ब्यबसाय गर्दै बसेका नेपालीका घर घर मा र शुक्रबार बिहान देखी शारजाह क्षेत्रमा जाेर मादल भिरेरै प्रगतिशिल तरीकाले भैलाे खेलेकाथिए ।
परम्परागत संस्कृतिलाइ अात्मा साथगर्दै त्यसभित्र घुसेकाे पुरातन रूढीबादी परम्परा तथा अाधुनिकताकाे नाममा पश्चिमा छाडा संकृति लाइ चिर्दै जनबादी संस्कृति स्थापनाकाे दिसामा हिडिरहेका एकता समाज यू.ए.इ निकट रक्तिम संस्कृतिक अभियानका ककलाकार हरू ले जनबादी भैलाे गित प्रस्तुत गरेका थिए ।
साेही अबसरमा समाजका माहासचिब मेघराज खनाललाइ एक कार्यक्रम काे अायाेजना गरी बिधाइ गरीएकाेछ। काठमान्डाै हाइल्याड रेष्टुरेन्टमा भएकाे बिधाइ कार्यक्रकाे अध्यक्ष चिरण के.सी तथा प्रमुख अतिथी कृष्णढकाल हुनुहुन्थ्याे भने कार्यक्रम संचालन प्रम राज भण्डारीले गर्नुभाकाे थियाे ।