मकवानपुरको बसामाडीमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु

हेटौंडा, मंसिर २३ । मकवानपुरको बसामाडीमा सोमबार राति १२ बजेतिर यात्रुबाहक बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
जनकपुरबाट काठमाडौं आउँदै गरेको ना५ख ११०० नम्बरको बस र चितवनबाट हेटौंडा जाँदै गरेको बा१क ३७४९ नम्बरको ट्रक पूर्व

अन्य समाचारहरु