उद्योगमन्त्री महेश बस्नेतले जनकपुर चुरोट कारखाना छिट्टै सञ्चालनमा आउने बताउनु भएको छ । आज जनकपुर स्थित जचुकालिको स्थलगत निरिक्षण भ्रमण पछि उहाँले उक्त कुरा बताउनुभएको हो ।
उद्योगमन्त्री बस्नेतले चार वर्ष यता बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडको पुनः सञ्चालनका लागि सरकार गृहकार्यमा जुटेको बताउनुभयो ।
हामी, अर्थ मन्त्रालय र अन्य सरोकारवाला निकायबीच छलफल चलिरहेको छ ।आगामी एक महिना भित्र उद्योग सञ्चालनको प्र क्रिया अघि बढ्छ