चितवनको दारेचोक गाविसमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अर्का दुईजना गम्भीर घाइते भएका छन्।
बुधबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका चारमध्ये दुईजनाको भरतपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
सो दुर्घटनामा परी चितवन भरतपुर