बुटवल उपमहानगर पालिका भित्र स्वीकृत विना अवैध हाटबजार सञ्चालन

कृष्ण खनाल 
बुटवल  । बुटवल उपमहानगर पालिका भित्र सञ्चालनमा आएका अवैध हाटबजार बन्द गराउनको लागि सम्बन्धीत निकायले चासो देखाएको छैन । एक पटकमा लाखौ रुपैयाको कारोवार गर्ने  यस्ता हाटबजार बुटवल नगरपालिकाबाट स्वीकृत नै नलिई आफुखुसी रुपमा सडक क्षेत्र धिकार र सरकारी जग्गा हड्पेर सञ्चालन हुँदै आएका छन् । 
बुटवल उप