नेपाल-भारत बराबरी

सन् २०१८ मा रुसको विश्वकप तथा २०१९ मा युएईमा हुने एसिया कपका लागि एसियाली छनोटअन्तर्गत दोस्रो लेगमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको छ।
त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा खेलेको बराबरी खेल्दै समग्रमा नतिजा २-० गोलले जित्दै भारत दोस्रो चरणमा प्रवेश गरेको हो।
यसअघि नेपाल पनि चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको उसको मैदानमा भएको पहिलो लेगमा ०-२ ले नै पछि परेको थियो। सेतोपाटीमा समाचार छ ।