भूकम्पका कारण महोत्तरीमा तीन जनाको मृत्यु

भूकम्पका कारण महोत्तरीमा तीन जनाको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा भटौलिय ८ अजमरपट्टीका ६० वर्षीय सुरज मण्डल बनौटा ५ का ३० वर्षीय मिश्री महतो र बनौटा ५ कै ५ महिनाकी बालिका राधिका साह  रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए। 
 
मंगलबार गएको भूकम्पमा काठको दुईतल्ले घरमाथि बसिरहेका मण्डल भूकम्पको झटकाले दुईतल्ले घर हल्लेको देखेपछि उनी हतार

अन्य समाचारहरु