मकवानपुरको मनहरीमा बस र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु

मकवानपुरको मनहरीमा बस र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु भएको छ।
दुर्घटनामा अरु ११ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
नारायणगढबाट हेटौडाका लागि छुटेको ना ४ ख ५७ ६५ नम्बरको ट्रक र विरगञ्जबाट नारायणगढका लागि छुटेको ना ४ ख ३६ ९७ नम्बरको बस मकवानपुरको रमनटारमा दुर्घटना हुँदा ११ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 
घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु