कोरियामा मकवानपुरका एक नेपाली मृत फेला

 मिनप्रकाश उप्रेती, अन्लाईनखबर 
sachin shresthaसउल । कोरियामा मकवानपुरका एक नेपाली मृत फेला परेका छन् । फलामको साङलोमा बेरिएको अवस्थामा मकवानपुर घर भएका सचीन श्रेष्ठ मृत भेटिएका हुन् ।
उनी आफूले काम गर्ने कम्पनीकै मेसिनको हस्टमा भएको फलामको साङलोमा बेरिएका थिए ।