भगवती प्रबासी बचत् तथा ऋण सहकारी सस्था दोहाले वार्षिक उत्सव मनाउने

केशब भुसाल



दोहा । भगवती प्रबासी बचत् तथा ऋण सहकारी सस्थाको नियमित मासिक बैठक १० जुलाई २०१५ का दीन दोहाको  तरबार गेटको पार्कमा सम्पन्न भएको छ । 



अध्यक्ष राजेन्द्र पाण्डेको अध्यक्षतमा सम्पन्न बैठ्कमा संस्थाका पदधिकारीहारु र संस्थाको कृयाशिल सदस्यहरुको उपस्थिति थियो गत साल स्थापना भएको संस्थाको आउने नियमित बैठकमा वार्षिक उत्सव मनाउनमा केन्द्रित भएको थियो पदधिकारीहरु जनार्जन न्यौपाने बलराम पाण्डे भुपाल मरासिनी चुणमणि पाण्डे घनश्याम पाण्डे लगाएतले वार्षिक उत्सव मनाउने आफ्नो धारणा राख्नु भएको थियो आगामी महिनाको शुक्रवार अगस्त १४ तारीकका दिन वार्षिक उत्सव मनाउने अध्यक्ष पाण्डेले वताउनु भएको थियो उक्त कार्यक्रमको संचालन संस्थाका सचिव प्रकाश मरासिनीले गर्नुभएको थियो । 



यो संस्था अर्घाखाची जील्लाका भगबती गा बी स का युबाहरुले कतारमा खोलेका हुन । अन्त्यमा अध्यक्ष पाण्डेले सहकारीले सबै सदस्यलाई आर्थिकमा सहयोग पुराएको भन्दै सम्पुर्ण  सदस्यहरुलाई बार्षीक उत्स्व मनाउनमा केन्द्रित हुन अनुरोध गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।