आगामी वर्षदेखि मदिरा र चुरोटको मूल्यमा सामान्य वृद्धि

सरकारले आगामी वर्षदेखि मदिरा र चुरोटको मूल्यमा सामान्य वृद्धि गरेको छ । 

बजेट भाषणका क्रममा अर्थमन्त्री रामशरण महतले मदिरा र चुरोटको मूल्यमा सामान्य वृद्धि गरेको जानकारी गराएका हुन् । 
मदिरा र चुरोटको मूल्य बढ्ने आंशकामा ती सामान व्यापारीहरुले लुकाएर राखेका थिए । सेतोपाटीमा समाचार छ ।