पोखराको थोरेपाटनमा स्कुलको विद्यालय भवन भत्किंदा विद्यार्थीको मृत्यु, अन्य ८ विद्यार्थीको उपचार जारी

पोखरा – पोखराको थोरेपाटनस्थित एक्स आर्मी पब्लिक स्कुलको विद्यालय भवन भत्किंदा कक्षा ९ मा पढ्ने १४ वर्षीय सन्जय गायकको मृत्यु भएको छ । 
विद्यालयसँगै रहेको तिब्बती शरणार्थी क्याम्पको पर्खाल भत्किंदा विद्यालय भवनमा क्षति भएको थियो ।
भवन भत्किंदा उद्दार गरिएका ९ जना विद्यार्थीमध्ये गायकको केहीबेर अघि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । अन्य ८ विद्यार्थीको उपचार जारी छ । ईकन्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु