केशब भुसाल
दोहा । अर्घाखाँची सेबा समाज कतारका उपाध्यक्ष श्री ठाकुर कुमार परियारले पश्चिमान्चल सदस्यमा र अर्घाखाँची सेबा समाज कतारका महासचिब श्री केदार नाथ भुसालले युबा संयोजकमा उम्मेद्धारी घोषणा गरेका छन ।
गैर आबशीय नेपाली संघ राष्टीय समनब्य परिषद कतारको २०१५ – २०१७ कार्यकालको लागी अर्घाखाँची सेबा समाज कतारका उपाध्यक्ष तथा गैर आबशीय नेपाली संघ राष्टीय समनब्य परिबषद कतारको २०१३ -२०१५ कार्यकालका कार्यसमीती सदस्य श्री ठाकुर कुमार परियारले पश्चिमान्चल सदस्यमा उम्मेद्धारी घोषणा गरेका छन ।
उहाँ २००१ देखी नै कतारमा कार्य गर्दै आउनु भएको छ । उहाँको स्थाई घर डीभर्ना ९ झेडी हाल सन्धीखर्क १५ मा रहेको छ । उहाको सामाजीक कार्य अति नै प्रशंसनीय रहेको छ । त्यस्तै गैर आबशीय नेपाली संघ राष्टीय समनब्य परिषद कतारको २०१५