काठमाडौं । गत वैशाख १२ को शक्तिशाली गोरखा भूकम्प पछि पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।
शुक्रबार साँझ ६ बजेर ४७ मिनेटमा दोलखाको दूधपोखरी आसपास केन्द्रबिन्दू भएर ४ दशमलव ३ म्याग्निच्युटको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
योसमेत गरी गोरखा भूकम्प पछि हालसम्म ४ म्याग्निच्युटमाथिका ३ सय ७७ ओटा पराकम्पन आइसकेका छन् । इमेजखबरमा समाचार छ । इमेजखबरमा समाचार छ ।