सोलु करिडोर विद्युत प्रशारण लाइनमा करोडौं रकम अनिमयितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उर्जामन्त्री राधा ज्ञवालीसहित विद्युत प्राधिकरणका केही कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ।
२६ करोडभन्दा बढी रकम अनियमितता गरेको अख्तियारले ठहर गरेको छ।
अख्तियारले उनीहरूलाई कारबाही गर्न प्रधानमन्त्रीलाई सिफारिस गरेको अख्तियारका सहप्रवक्ताले जानकारी दिए। सेतोपाटीमा समाचारर छ ।