कतार नेपाली एकता समाजको इकाई समिति गठन

राम प्रसाद पराजुली 
दोहा कतार । कतार नेपाली एकता समाज केन्द्रय समिति अन्तर्गत पर्ने अलखोर रास्लाफान एरिया समितिको मातहतमा रहने गरि अलखोर सिटि (बि) इकाई समिति गठन भएको छ ।
 कतार नेपाली एकतासमाज केन्द्रीय समितिका सलाहकार राम प्रसाद पराजुली र् महिला बिभागकी सचिब सन्जु सुन्दासको  बिसेष उपस्थित तथा एरिया समितिका खेतुलाल बन्जाडे,राम परियार र् महिला बिभागकी अध्यक्ष अमिना खानको
 बिसेष पहलमा प्रशिक्षण पच्यात अलखोर सिटि (बि) इकाई समिति गठन गरेको छ |
समितिका पदाधिकारीहरु यस प्रकार रहेका छन्:
अध्यक्ष – नर बहादुर थापा,उपाध्यक्ष-राम बहादुर चौधरी, सचिब-ममता खान,सह-सचिब मिलन जिएम,कोषाध्यक्ष- राम बहादुर राइ ,सदस्यहरु-कुसुम तामाङ , कमल लिम्बु ,मंगलि परियार, सलाहकार- दिपा कुमारी मगर रहनु भएको छ भने प्रशिक्षणमा कार्यक्रममा अल्खोर सनैया इकाइ समितिका सचिब उमाराम जैसी, अलखोर सिटी इकाइ समितिका अध्यक्ष-हरि प्रसाद पोख्रेल,उपाध्यक्ष -लक्ष्मण परियार,सचिब-डम्मर बहादुर  महरा, कोषाध्यक्ष-लाल बहादुर थापा को उपस्थिती रहेको थियो ।