युएईको अलऐन कार्यक्रम तयारी अन्तिम चरणमा, कुराकानी विषेश सहित
कार्तिक २१ गते, २०७२ मा प्रकाशित
यूएई आइपुगेका लोक गायक प्रकाश कटुवाल (ढाडे बिरालो) र मेरी बास्सैका कलाकार बल्छी धुर्वे मरिचमान श्रेष्ठ सँग अर्घाखाँची डट्कम् का उमाकान्त पाण्डेले भलाकुसारी गर्नु भएको छ । कलाकार सँग सम्पादक पाण्डेले गरेको कुराकानी जस्ताको त्यस्तै ।
रोजगारीका लागि युएईको अलऐनमा रहेका नेपालीले संम्युत्त रुपमा मिलेर आयोजना गरेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
यहाँ काम गर्ने नेपालीलाई समस्या पर्दा सहयोग गर्न राहत कोष स्थापना गर्न भन्दै वीर गोर्खाली राष्ट्रिय एकता साँझ गरिने भएको हो । त्यसका लागि कलाकारहरु यूएई आईसकेका छन ।