काठमाडौंको नैकापमा बस दुर्घटना, एकको मृत्यु

काठमाडौंको चन्द्रागिरी नगरपालिका-१९ नैकापमा बा १ प ७४३ नम्बरको पर्यटक बस मंगलबार दुर्घटना हुँदा ललितपुर कुपण्डोल बस्दै आएकी पूजा गैरेको घटनास्थलमै मृत्यु भएको छ । 
 
दुर्घटनामा चन्द्रागिरीकै केदार लामिछाने घाइते भएका छन् । उनको सहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस 

अन्य समाचारहरु