संकटका विच बुटवलमा अन्तराष्ट्रिय व्यापार मेला आयोजना

कृष्ण खनाल
बुटवल  । भारतले लगाएको अघोषित नाकाबन्दीको बाबजुत बुटवलमा लुम्बिनी  एक्पो-२०१५ अन्तरराष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । अयोजक संस्था रुपन्देही व्यापार संघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी तिब्र रुपमा अगाडी बढाएको जानकारी दिएको हो । संघका अध्यक्ष श्रीकृष्ण पोखरेलले पुस ८ गते देखि २१ सम्म बुटवल